Menu

आजदेखि मकवानपुरको मालपोत र नापी कार्यालय बन्द

बढ्दो कोरोना भाईरस संक्रमणलाई मध्यनजर गर्दै आजदेखि मकवानपुरको मालपोत कार्यलय र नापी कार्यलय बन्द भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको बैठकले आजदेखि मालपोत कार्यालय र नापी कार्यालय बन्द गर्ने निर्णय गरेको थियो । मालपोत र नापी कार्यलयमा भिडभाड बढी हुने र संक्रमण बढ्ने भन्दै कार्यलयको आन्तरिक कार्य बाहेकका अन्य सबै प्रकारको सेवाहरु आजदेखि अर्को सुचना नभएसम्म बन्द रहने जिल्ला प्रशासन कार्यालय मकवानपुरको सुचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad