Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आज बुधबार बिहानै मकवानपुरमा ६० जना कोरोना संक्रमित थपिए

Company Register

मकवानपुरमा बुधबार बिहानै ६० जना कोरोना संक्रमित थपिएका छन् । बुधबार बिहान १३९ जनाको स्वाब परिक्षणमा ६० जनामा कोरोना रिपोर्ट पोजेटिभ देखिएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला प्रसाद चौलागाईले जानकारी दिएका छन् । संक्रमण पुष्टि हुनेहरुमा २१ जना महिला र ३९ जना पुरुष रहेका छन् । संक्रमित मध्य ५६ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् भने भिफेदी गाउँपालिका २ जना , मकवानपुरगढी गाउँपालिकाका १ जना, जिल्ला बाहिरका १ जना र ठेगाना नखुलेका एक जना रहेका छन् ।

Advertisement

No photo description available.

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...