गायक सुगम पोख्रेल र सोना आमात्यको आवाजमा गीत ‘मेरो माया करोडमा’ सार्वजनिक भएको छ l सागर लम्साल र गोविन्द सिंह विष्टको साथै गायिका स्वयम फिचर्ड रहेको उक्त गीतको शब्द र लय सिर्जना दीपक शर्माको रहेको छ l

भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका हुन् l साहस शाक्यको संगीत संयोजन गीतमा रहेको छ l भिडियोलाई बुद्ध थापाले खिचेका हुन् l उक्त भिडियोलाई सम्पादन गर्ने काम नवीन निरौलाले गरेका छन् l भिडियोलाई गायिका अमात्यकै अफिसियल युट्युब च्यानल बाट रिलिज गरिएको हो l

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू