Coronavirus COVID-19

दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता बने

[Ads]

अमेरिकाको चर्चित गायन रियालिटी शो अमेरिकन आइडलको उत्कृष्ट २ बाट नेपाली युवा दिवेश पोखरेल बाहिरिएका छन् । दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् । सोमबार भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । उनी उत्कृष्ट २ मा पुगे पनि उपाधि जित्न पर्याप्त भोट आएन । अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली बनेका छन् ।

सम्बन्धित शीर्षक
प्रतिक्रिया
Loading...