2025-12-10 2:45 am

हाँस्य टेलिशृङ्खला ‘सक्किगोनी’ आजबाट

निकै लोकप्रिय हाँस्य टेलिशृङ्खला भद्रगोलमा देखिने पात्रहरु आज (बिहीबार) बाट टेलिभिजन शो ‘सक्किगोनी’ बाट देखिने भएका छन् ।

नेपाल टेलिभिजनमा बिहीबार राति ८ः४५ बजे आउने हाँस्य टेलिशृङ्खला ‘सक्किगोनी’मा देखिने भएका हुन् । जेपीटी (जिग्री पाँडे टीम) ले नयाँ प्रस्तुति ‘सक्किगोनी’ ल्याउन लागेका हुन् ।

कुमार कट्टेल जिग्रीका अनुसार ‘सक्किगोनी’मा भद्रगोलमा देखिने कलाकार र विषयहरु पनि उस्तै छनोट हुनेछ । जिग्रीले र पाडेले भने, “हामीले सक्किगोनि मार्फत् केही नयाँ ल्याउन लागेका होइनौं । नाम मात्रै फरक हो ।”

उनले विषयवस्तु दर्शकको रुचि अनुसार छनोट गर्ने बताए ।

पहिलो भागको भिडीयो हेर्नुहोस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad