काठमाडौं – गायिका भावना आचार्य र गायक चक्र बमको आवाजमा ‘टिकटक चलाउने’ बोलको तीज गीत सार्वजनिक भएको छ।

गीत चक्र बम युट्युब च्यानलबाट सार्वजनिक भएको हो। गीतका शब्द भावनाले लेखेकी हुन् भने कमल बिसीले संगीत भरेका हुन्‌।

​भिडियोमा बम र आचार्य तथा अस्मिता पुरी र शिव पुरीको अभिनय छ। निर्देशन देवेन्द्र पाण्डेले गरेका हुन्।

गायिका आचार्यका ‘बग्ने खोला..’, ‘माया बस्ला फेरि..’, लगायत गीत चर्चित छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू