मकवानपुरगढीमा खोलाले बगाएर घलानको मृत्यु

Company Register

मकवानपुरगढीमा सामरी खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसोदेखि निरन्तर  वर्षाको कारण आएको बाढीले मकवानपुरगढी –६ गुर्दुम निवासी अन्दाजी ४५ वर्षीया टुल्की घलानको मृत्यु भएको डुम्रेकुना टोल विकास समितीका अध्यक्ष नर बहादुर स्याङ्तानले जानकारी दिए ।

Advertisement

बिहिबार बेलुका डेरी गएर घर फर्किने क्रममा खोलाले बगाएको हुन सक्ने उनले बताए । मकवानपुरगढी –६ गुर्दुमबाट बगाएको शप आज बिहान सामरी पुल छेउमा आर्मीले फेला परेको छ । अहिले घटना स्थलमा प्रहरी पुगेको छ थप जानकारी आउन बाँकी छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...