2025-11-09 1:00 pm

हास्यकलाकार मनोज गजुरेललाई कोरोना संक्रमण

काठमाडौं- हास्य कलाकार मनोज गजुरेलमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

उनले सोमबार सामाजिक सञ्जालमार्फत कोरोना संक्रमण पुष्टि भएको जानकारी दिँदै आफ्नो अवस्था सामान्य रहेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमामार्फत भनेका छन् ।

About the Author

Ad
Ad