Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

थप ३७५० संक्रमित, ५२२५ संक्रमणमुक्त, ६७ जनाको मृत्यु

Company Register

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७५० जना संक्रमित थपिएका हुन् । पिसिआर र एन्टिजेन गरी १५ हजार १८२ जनाको नमुना परीक्षण भएको थियो ।

पछिल्लो २४ घण्टामा ५ हजार २२५ जना कोरोनाबाट मुक्त भएका छन् । त्यस्तै थप ६७ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ३०५ पुगेको छ । देशभर ७५ हजार २७५ सक्रिय संक्रमित रहेका छन् ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...