Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

साउन १ देखि लामो दूरीका गाडी खुलाउँदै

Company Register

काठमाडौँ उपत्यकाले लामो दूरीको सार्वजनिक गाडी साउन १ गतेदेखि चल्न दिने भएको छ । यद्यपी यसका लागि आज दिउँसो काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर निर्णय हुँने भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार लामो दुरीका गाडी खोल्ने या नखोल्ने भन्नेमा आज निर्णय हुनेछ । हवाइ उडानसमेत खुलेपछि यातायात व्यवसायीले लामो दूरीका गाडी खुलाउन दबाब दिँदै आएका छन् ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...