Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

मकवानपुरमा थप साउन ७ गतेसम्म निषेधाज्ञा लम्ब्याईयो, कुन पसल कति बजेसम्म खुल्ने हेर्नुहोस्

Company Register

मकवापुरमा जारी निषेधाज्ञा थप साउन ७ गतेसम्म बढाईएको छ । बिहिबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले आदेश जारी गर्दै आजबाट साउन ७ गतेसम्म निषेधज्ञा थपिएको जानकारी दिएका हुन् । थप गरिएको यो पटकको निषेधज्ञा भने खुकुलो बनाएको छ । खाद्यन्न पसल सञ्चालनमा १ घण्टा थप गरिएको छ भने अन्य ब्यवसाय सञ्चालनमा २ घण्टा थप भएको छ । यस अघि बिहान ४ बजेबाट १० बजेसम्म सञ्चालन हुँदै आएको खाद्यन्न पसलहरु अब बिहान ११ बजेसम्म र बिहान ११ बजेबाट साँझ ६ बजेसम्म खोल्न पाईने भएको छ ।

Advertisement

May be an image of text

May be an image of text

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...