मकवानपुर क्षेत्र नंम्बर २ को (क) अन्तर्गत प्रदेशसभा सदस्यमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कुमारी मोक्तानले आफ्नो अग्रता लिईकी छन् । हाल ३७९५१ मत गणना गरिसक्दा मोक्तानले नेकपा एमालेका उम्मेदवार विष्णु प्रसाद ढकाललाई पछी लगातार अग्रता लिएको हो । कुमारीले १७०३५ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका उम्मेदवार ढकालले १६४०५ मत ल्याएर पछ्याईरहेका छन् । ढकाल भन्दा मोक्तान ६३० मतले अगाडी रहेकी छन् । अहिले मत गणना जारी रहेको छ ।
मकवानपुर–२ (क) मा मोक्तानको अग्रता कायमै , ढकाल भन्दा ६३० मतले अगाडी
प्रकाशित मिती : २०७९ मंसिर ७ गते , बुधबार
० प्रतिक्रिया