Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

शिक्षक संगठन हेटौंडा नगरसमितिको दोस्रो नगरपरिषद् सम्पन्न

Company Register

नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडानगर समिति मकवानपुरको दोस्रो नगरपरिषद् आज राष्टरिय समितिका अध्यक्ष लक्ष्मण शर्माको प्रमूख आतिथ्यता तथा महासचिव हंश शाहीको विशेष आतिथ्यतामा सम्पन्न भएका हो । हेटौंडा नगर अध्यक्ष मुकुन्द न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सचिव गोपिरमण प्याकुरेलले संगठनको साँगठनिक एवम् आगामी वर्षको कार्याजना प्रस्तुत गर्नुभएकोल जिल्ला प्रचार विभाग प्रमुख सुनिल गौतमले जानकारी दिनुभयो ।

Advertisement

मुलुकमा विद्यमान कोरोना भाईरस संक्रमण पछि भएकको लडाउनका कारण प्रविधिमा आधारित गुगल मिट एपमार्फत सम्पन्न परिषद् मा नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिती सदस्य पद्मा पौडेल संगठन राष्ट्रिय परिषद् सदस्य रमेश लामिछाने, प्रदेश ३ सचिवालय सदस्य मोहन शर्मा, मकवानपुर जिल्ला अध्यक्ष श्रीराम दाहाल उपाध्यक्ष लक्ष्मी गजुरेल, रसुवा अध्यक्ष मोचनाथ न्यौपाने, पर्वत अध्यक्ष चिरञ्जीवी अधिकारी, रसुवा उपाध्यक्ष आङमाया गुरुङ, रुपन्देही अध्यक्ष मोतिलाल सुवेदी, सिन्धुली अध्यक्ष पुरुषोत्तम पाहाडी, सहसचिव प्रतिमा गौतम, सहकोषाध्यक्ष चन्द्रादेबी लामा बल, जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतम, सचिवालय सदस्य कृष्ण पौडेल, शिक्षक सहकारी अध्यक्ष सिताराम दाहाल, सदस्य सविता लामिछाने, मकवानपुरगढी अध्यक्ष, शिवप्रसाद लामिछाने,
भिमफेदी अध्यक्ष कृष्ण पोखरेल ,थाहानगर अध्यक्ष रमेशमान डङ्गोल धादिङ सदस्य सरस्वती पाण्डे, रसुवाका बिष्णुप्रसाद पाैड्याल,लगायतकाकाे उपस्थिती रहेको थियो ।

संगठनको नियमित कार्यक्रम अन्तर्गत जेष्ठ ११ गतेदेखि जिल्ला महिला बिभाग ले प्रशिक्षण कार्यक्रम आयोजना गर्ने संगठन जिल्ला उपाध्यक्ष लक्ष्मी गजुरेलले बताउनुभएको हो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...