रविन बर्तौला र  विन्दु परियारको स्वरमा रहेको गीत ‘माया लाउनै जानिनँ’ बोलको म्युजिक भिडियो इन्टरनेट रिलिज गरिएको छ l  गायक बर्तौलाकै शब्द र संगीत रहेको गीतमा रामजी लामिछानेको कोरियोग्राफी र निर्देशन रहेको छ l भिडियोमा सुधीर श्रेष्ठ र बिना राउत फिचर्ड छन् ।

भिडियोमा बाबु श्रेष्ठको छायांकन, अच्युत बजगाईको सम्पादन छ । सार्वजनिक भिडियोलाई युट्युब च्यानल हाइलाइट्स नेपाल मार्फत हेर्न सकिने छ l

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू