काठमाडाैं : गायक तुलसी सिवाकोटीको ‘प्रेमको निशानी’ बोलको गीत सार्वजनिक भएको छ। उनले आफ्नै युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेका हुन्।

हरि उप्रेतीको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत रहेको छ। जर्मनीमा बसोवास गर्दै आएका गायक सिवाकोटीले यूरोपका विभिन्न देशमा आफ्नो प्रस्तुति दिइसकेका छन्।

उनले ‘तिम्रो मेरो प्रेम कहानी,’ ‘म त मान्छे सिधासाधा,’ ‘प्यारी छोरी न बचाउन सके,’ ‘हे माया’ लगायतका गीतमा स्वर दिएका छन्। विवेक लामा तामाङले छायांकन तथा निर्देशन गरेको म्युजिक भिडियोमा गायक तुलसी र रञ्जितालाई फिचर्ड गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

815 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू