काठमाडौं l २ वर्ष अगाडि रिलिज भएको नेपाली सिनेमा ‘प्रेमलीला’ युट्युबमा पनि रिलिज भएको छ।

प्रेमलीला शुक्रबार ओएसआर डिजिटल च्यानलबाट रिलिज भएको हो।

त्रिकोणात्मक प्रेम कथामा निर्माण भएको सिनेमा हिन्दी र नेपाली भाषामा छ। भारतीय केटा नेपाली केटिको प्रेम देखाइएकोले सिनेमाका धेरै अंश हिन्दि भाषामा भएको हो।

दीपशिखा खड्का, अलि खान र मौसम खड्काको मुख्य भूमिका रहेको सिनेमालाई अभिनेत्री दिपशिखाकै स्टोरी, स्क्रीन प्ले र डाइलग रहेको छ।

फैजिल फिल्म्स र नानि मैया कार्कीले निर्माण गरेको सिनेमा नेपाल र भारतमा छायांकन गरिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

815 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू