काठमाडौं – गायिका पारु राई र भ्वाइस अफ नेपालका फाइनलिष्ट विकास लिम्बूको स्वर रहेको नयाँ गीत ‘तिम्रो तृष्णा’ सार्वजनिक भएको छ । गीतमा शब्द गायिका पारुकै रहेको छ । जसमा संगीत तारा प्रकाश लिम्बूले दिएका छन् ।

गीतको भिडियोमा मण्डल थेवे, पारु राई, विकाश लिम्बू र बृक्षा लिम्बूको अभिनय देख्न सकिन्छ । बेलायत र नेपालका विभिन्न स्थानमा छायाँकन गरिएको भिडियोको छायाँंकन, सम्पादन एवम् निर्देशन सञ्चारकर्मी कुशल श्रेष्ठले गरेका हुन् । नेपालतर्फ सुरज तामाङले निर्देशन गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू