Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

प्रियङ्का र आयुस्मानको फागुन १५ मा लगनगाँठो

Company Register

अभिनेत्री प्रियंका कार्कीले आफ्नो विवाहको मिति सार्वजनिक गरेकी छिन्। भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको अबसर पारेर दुबैले बिहेको मिति तोकेका हुन । सामाजिक सञ्जाल इन्टाग्राममा उनले फेब्रुअरी २७  अर्थात्  फागुन १५  गते विवाह गर्ने उल्लेख गरेकी छिन् । उनीसँगै आयुस्मानले पनि इन्टाग्राममा सोही जानकारी दिएका छन् ।

Advertisement

लामो समयदेखि अभिनेता आयुस्मान देशराज जोशीसँग प्रेम सम्बन्धमा रहेकी कार्कीले फागुनमा विवाह गर्ने पक्का भएकाे बताउँदै आएकी थिइन् ।  

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...