गायक दामोदर भण्डारीको उत्कृष्ट सिर्जनामा ‘फूल राम्रो रातै हो’ गीतको अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक भण्डारी र तुलसी घर्ती मगरको सुमधुर आवाजमा सजिएको गीतमा भण्डारीकै लय तथा शब्द रहेको छ । गीतमा डोल राजको संगित संयोजन रहेको छ ।

निर्देशक एवम् कोरियोग्राफर काजिश श्रेष्ठको निर्देशनमा तयार पारिएको गीतको म्युजिक भिडियोमा कलाकारहरु विमल अधिकारी, करिष्मा ढकाल, वविन सिंह ठकुरी, अस्मिता पुरी, भरत श्रेष्ठ लगायतकाे अभिनय रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4174 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू