
काठमाण्डौं – नेपाली गीत संगीतमा फरक पहिचान बनाएकी गायिका प्रिती आलेको नयाँ गीति ‘मस्का’ भिडियो सार्बजनिक भएको छ ।
हरेक जसो गितमा आफ्नो फरक प्रस्तुति लिएर दर्शक श्रोतामाझ चर्चा कमाएकी गायिका तथा मोडल प्रिती आलेका तिज गितले पनि यसपाली राम्रै तहल्का पिटेका थिए ।
निर आलेमगर र मिना निरौलाले स्वर दिएको ”मस्का” अलि फरक शैलीको दोहोरी ब्याटल हो । अहिलेको युवा पुस्तालाई मध्यनजर गर्दै बनाईएको उक्त गीतको भिडियो निर्देशन चर्चित डिरेक्टर शंकर बिसीले गरेका छन ।
मस्कामा प्रिती आले, निर आले, बालकलाकारहरु प्रिन्सा खड्का र रियाज अधिकारीले अभिनय गरेका छन भने उक्त गीतको शब्द संगीत तथा एरेञ्जर याम थापाको रहेको छ ।
भिडियो हेर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




