नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले आव्हान गरेको आम हड्तालको प्रभाव वाग्मती प्रदेशको राजधानी हेटौंडामा परेको छ । प्रचण्ड–नेपाल समूहको नेकपाले आव्हान गरेको बन्दमा हेटौंडाको बजार, पसल, शैक्षिक संस्था प्रभावित बनेका छन् । बन्दमा लोकसेवा आयोगको परीक्षा भने संचालन गर्न दिइएको जनाइएको छ । मकवानपुरमा विहान पाँच बजेबाट नै सवारी साधन केही मात्रमा चलेका छन् भने बजार सुनसान रहेको छ ।

हेर्नुहोस् हेटौंडा बजारका केही तस्विरहरु

No description available.

No description available.
No description available.
No description available.
No description available.
No description available.