यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

मकवानपुरको बकैयामा देउसीभैलो खेल्न नपाईने (सुचना सहित)


मकवानपुरको बकैया गाउँपालिकामा देउसी भैलो खेल्न नपाउने भएको छ । बिहिबार एक सुचना सार्वजनिक गर्दै कोरोना संक्रमणको जोखिम उच्च बन्दै गएको भन्दै बकैया गाउँपालिकाले यस वर्षको तिहारमा देउसी भैलो खेल्न तथा नाचगान जस्ता भिडभाड हुने कार्यक्रम गर्न नदिन निर्णय गरेको छ । त्यस्तै गाउँपालिका भित्र कुनै पनि जुवातास , मदिरा जस्ता मादक पदार्थ , पटका समेत निषेध गरिएको सुचनामा उल्लेख छ ।

Advertisement
