Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

मकवानपुरको बकैयामा देउसीभैलो खेल्न नपाईने (सुचना सहित)

Company Register

मकवानपुरको बकैया गाउँपालिकामा देउसी भैलो खेल्न नपाउने भएको छ । बिहिबार एक सुचना सार्वजनिक गर्दै कोरोना संक्रमणको जोखिम उच्च बन्दै गएको भन्दै बकैया गाउँपालिकाले यस वर्षको तिहारमा देउसी भैलो खेल्न तथा नाचगान जस्ता भिडभाड हुने कार्यक्रम गर्न नदिन निर्णय गरेको छ । त्यस्तै गाउँपालिका भित्र कुनै पनि जुवातास , मदिरा जस्ता मादक पदार्थ , पटका समेत निषेध गरिएको सुचनामा उल्लेख छ ।

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...