यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
नायिका अदिति बुढाथोकीको नयाँ हिन्दी म्युजिक भिडियो सार्वजनिक (भिडियो)


नायिका अदिति बुढाथोकीको नयाँ हिन्दी म्युजिक भिडियो सार्वजनिक भएको छ । बलिउड गायक अमल मलिक को स्वर रहेको ‘तु मेरा नही’ बोलको गीतको भिडियोमा अदिति र अमलको अभिनय रहेको छ । लामो समय देखि बलिउडमा संघर्ष गरिरहेकी अदितिले नायक अनमोल केसीसँग ‘कृ’मा नेपाली फिल्ममा डेव्यु गरेकी थिइन् ।

Advertisement