Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

एलिजा गौतम र आशिष कुमार अभिनित ‘यो धड्कन’ बोलको गीतको भिडिओ सार्वजनिक

Company Register

नायिका एलिजा गौतम र मोडल आशिष कुमार अभिनित ‘यो धड्कन’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । अस्मिता अधिकारी र विशाल निरौलाको स्वर रहेको गीतको शब्द, रचना भरत रौनियारको हो भने संगीत खेम सारु मगरको छ । भिडिओको निर्देशन गोविन्द राईले गरेका हुन भने छायाँकन एलेन मगरले गरेका हुन् । हेरौं भिडिओ :

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...