Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

लोक गीत ‘डाँडाघर साइँली’

Company Register

 

काठमाडौं – लोक गीत ‘डाँडाघर साइँली’ बजारमा आइसकेको छ । गीतको शब्द कृष्ण केसीले लेखेका हुन् ।

Advertisement

‘डाँडाघर साइँली’ गीतमा श्रीकृष्ण बम मल्लले संगीत भरेका छन् भने स्वरुपराज आचार्य र लक्ष्मी मल्लले स्वर दिएका छन् । गीतलाई कृष्ण बि.के ‘भाञ्जा’ले संगीत संयोजन गरेका छन् ।

आधुनिक गीतका गायककार स्वरुपराजको यो पहिलो लोक गीत हो । गीतको भिडियो ग्रामिण परिवेशमा निर्माण गरिएको छ ।

देबेन्द्र बब्लुले निर्देशन गरेका भिडियोमा प्रकाश सपूत, शिल्पा पोखरेल, करिष्मा ढकाल र श्रीकृष्ण बम मल्लले अभिनय गरेका छन् ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...