काठमाडौं– राइजिङ स्मुल ग्रुपले आयोजना गरेको ‘खुल्ला गायन प्रतियोगिता २०१९’का ‘फस्ट रनर अप’ निमा शेर्पाको स्वरमा ‘मायालु तिमीलाई’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा जिडी तामाङको शब्द र संगीत तथा प्रदीप श्रेष्ठको एरेञ्ज छ । भिडियोमा सन्देश श्रेष्ठ र अञ्जु चापागाईं फिचर्ड छन् ।

भिडियोमा दीपेन बस्नेतको छायांकन तथा जितेन्द्र राजोपाध्यायको निर्देशन छ । भिडियो राइजिङ स्मुल ग्रुपको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू