काठमाण्डौ – युवा गायक सनिश श्रेष्ठको आवाजमा ‘तिम्रो बानी परेछ’ बोलको गीत सार्वजनिक भएको छ । एलिजा गौतमले अभिनय गरेको गीतको शब्द दधी अधिकारीले लेखेका हुन् भने म्युजिक भिडियोमा एलिजालाई गायक श्रेष्ठले साथ दिएका छन् ।

कल्याण सिंहको संगित रहेको गीतमा एरेन्जर गोपाल रसाइली रहेका छन् । भिडियोको निर्देशन प्रहिल कार्कीले गरेका हुन्  ।

हेर्नुहोस भिडियो