काठमाडौं । चर्चित गायिका मेलिना राई र निराजन राईको आवाजमा रहेको ‘तिमी मनमा बसेछौं’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । चानस पुन मगरले निर्देशन गरेको गीतको भिडियो प्यासिफिक प्रडक्सनबाट सार्वजनिक गरिएको हो ।

प्रेमकथामा आधारित गीतको भिडियोको कम्पोज तथा लिरिक्स भने निराजन राईले गरेका छन् । त्यस्तै, भिडियोको सम्पादन कृष्ण भण्डारी र एरेन्ज रिकेस गुरुङले गरेका छन् । आँशु न्यौपाने र गगन शाहीको अभिनयमा रहेको म्युजिक भिडियोको प्रोडक्सन म्यानेजर भने उमेश श्रेष्ठ हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू