Onlinepatra.com
Online Patra Media Pvt. Ltd.
Coronavirus COVID-19

रमेश प्रसाईंको स्वरमा ‘रिङ्केबुङ्को राँगोलाई'(भिडियो)

Company Register

पब्लिक स्पिकर रमेश प्रसाईंले औपचारिक रुपमा गायन सुरु गरेका छन् । ‘रिङ्केबुङ्को राँगोलाई’ बोलको गीतमा प्रसाईंको स्वर सुन्न सकिन्छ । भिडियोमा उनी आफैं फिचर्ड छन् ।

सुरेश गन्दर्वको रिङ्केबुङ्को राँगोलाई रमेश प्रसाईंले गाएका हुन् । यस गीतमा शब्द तथा संगीत सिके श्रेष्ठको छ । एरेञ्ज विपिन आचार्यले गरेका छन् । गितको भिडियोलाई दिपक आचार्यले निर्देशन गरेका हुन् ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...