यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
रमेश प्रसाईंको स्वरमा ‘रिङ्केबुङ्को राँगोलाई'(भिडियो)


पब्लिक स्पिकर रमेश प्रसाईंले औपचारिक रुपमा गायन सुरु गरेका छन् । ‘रिङ्केबुङ्को राँगोलाई’ बोलको गीतमा प्रसाईंको स्वर सुन्न सकिन्छ । भिडियोमा उनी आफैं फिचर्ड छन् ।
सुरेश गन्दर्वको रिङ्केबुङ्को राँगोलाई रमेश प्रसाईंले गाएका हुन् । यस गीतमा शब्द तथा संगीत सिके श्रेष्ठको छ । एरेञ्ज विपिन आचार्यले गरेका छन् । गितको भिडियोलाई दिपक आचार्यले निर्देशन गरेका हुन् ।