कलाकार सागर लम्साल ‘बले’ले लकडाउनले प्रभावित भएका कलाकारहरूलाई सहयोग गरेका छन् । नेपाली चलचित्र तथा म्युजिक भिडियोमा कोरस डान्सरको रूपमा नृत्य गर्ने कलाकारलाई राहत प्रदान गरेका छन् । लकडाउनले समस्यामा परेका करिब पचास जना कोरस डान्सरलाई सहयोग गरेका हुन् ।

भिडियो हेर्नुहोस्