विनय र विनिताको स्वरमा ‘जुनि बिताउँला’ सार्वजनिक (भिडियो)

अनलाइन पत्र संवाददाता२०७७-१०-०३ No Comments

काठमाडौं – गायक विनय कार्की र गायिका बिनिता पौड्याल सुवेदिको स्वरमा रहेको गीत ‘जुनि बिताउँला सार्वजनिक भएको छ ।

गीतको शब्द रोशेल थापाको र संगीत संयोजन, एरेन्ज, मिक्सिङ, मास्टरिङ गायक विनय कार्कीको रहेको छ ।
रायन आचार्य र निङशाल गोलेले सशक्त अभिनय गरेको म्युजिक भिडियोको निर्देशन बिनिता पौड्याल सुवेदीले गरेकी छन् ।

आरोही ईन्टरटेन्मेन्टको प्रस्तुतिमा बजारमा आएको गीतको छाँयाकन शिभराज भुर्तेल, सम्पादन तथा कलर विकाश दाहाल, ड्रोन अनिल अधिकारी र श्रृगार बिनिता पोडेल सुवेदीले गरेकी छन् ।

  भिडियो

Ad
Ad