2025-12-05 8:28 pm

मदन कृष्ण श्रेष्ठको आवाजमा ‘फूलबुट्टे सारी’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं – मदन कृष्ण श्रेष्ठको स्वरमा ‘फूलबुट्टे सारी’ गीतको लेजेन्ड भर्सन सार्वजनिक भएको छ । भिडियोमा मदनकृष्ण र मिथिलाको अभिनय रहेकोको छ ।

राजनराज सिवाकोटीको शब्द र सङ्गीत रहेको गीत यसअघि मेल, फिमेल र चाइल्ड भर्सनमा लोकप्रिय भइसकेको छ। यसअघि सार्वजनिक भएको मेल भर्सनमा मार्मिक लामा, फिमेल भर्सनमा मिलन नेवार र चाइल्ड भर्सनमा आरिश्मा सिवाकोटीले स्वर दिएका थिए।

भिडियो उत्सव दाहालले खिचेका हुन् भने निर्देशन राजेश पुमा राईले गरेका हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad