काठमाडौं – निर्देशक तथा कलाकार उत्तम श्रेष्ठ (शिशिर)को निर्देशनमा ‘क्षितिज पारिमा’ बोलको गीत सार्वजनिक भएको छ।

गायक प्रताप दास, र गायीका रचना रिमालको आवाज रहेको गीतको भिडियो श्रेष्ठले निर्देशन गरेका हुन्। डिपि दाहाल (परिश्रमी) को शब्द रहेको गीतमा पुरुषोत्तम न्यौपानेको संगीत छ। गीत डि लाइट नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

गीतमा सुधीर श्रेष्ठ र अंशु न्यौपानेको अभिनय  छ। यसअघि श्रेष्ठको निर्देशनमा रहेको दूरी मजबुरी बोलको गीतले निकै चर्चा कमाएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू