पछिल्लो समय दर्शकले निकै रुचाएका सेलो गायक प्रकाश तामाङ तितुङको संगितमा नयाँ तामाङ सेलो गीत सार्वजनिक भएको छ । जिग्मे मिडिया युट्युव च्यानलबाट सार्वजनिक “आस्याङकी छोरी छानेर” भन्ने बोलको गीतमा संयोग मित्र योञ्जनले श्वर भरेको छ ।

आश्मान लोप्चनको शब्द तथा प्रकाश तामाङको संगितमा गायक योञ्जनले श्वर भरेका हुन् । गीतको भिडियो सुर्य लामाले निर्देशन गरेको छ भने भिडियोमा गायक योञ्जन र जेनि मोक्तानकोे अभिनय देख्न सकिन्छ । उनिहरु दुवैजनाको पहिलो भिडियो हो । गायक योञ्जन रामेछापको बासिन्दा हुन् भने हाल काठमाडौं स्वयंम्बुमा बसोबास गर्दै आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4298 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू