मकवानपुरमा जारी निषेधाज्ञा फेरी थपियो (निर्णयसहित)

Company Register

मकवानपुरमा जारी निषेधाज्ञा फेरी १० दिन लम्ब्याएको छ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञा आजसम्मको लागि रहेको थियो । बुधबार जिल्ला प्रशासन कार्ययल मकवानपुरको जिल्ला कोभिड संकट व्यवस्थापनको बैठकले कोरोना संक्रमणको जोखिम कायम रहेको भन्दै जारी निषेधाज्ञालाई साउन २४ गतेसम्म लम्ब्याईएको हो ।

Advertisement

प्रशासनले निषेधज्ञामा बिहान ४ बजेबाट ११ बजेसम्म खाद्यन्न व्यवसाय तथा ११ बजेबाट साँझ ६ बजेसम्म अन्य व्यवसायहरु सञ्चालन गर्न अनुमति दिएको छ । संघिय सरकारले बन्द गरेका शैक्षिक संस्थाहरु सहितका व्यवसाय भने बन्दनै रहने छ । जिल्लामा निजि तथा सार्वजनिक यातायात संचालन भईरहेको छ । जिल्लामा गत बैशाख २१ गतेबाट निषेधाज्ञा जारी रहेको छ ।

ya thau khali xa

यस्तो छ निर्णयहरु

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...