Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

हेटौंडामा ट्याक्टरले ठक्कर दिँदा विश्वकर्माको मृत्यु

Company Register

हेटौंडा – १८ भोर्लेमा शुक्रबार साँझ ट्याक्टरले ठक्कर दिँद पैदल यात्री हेटौंडा १७ की शर्मिला विश्वकर्माको मृत्यु भएको छ । हटिया, ठुलोधमार हुँद धरान चतरा सडकखण्डतर्फ जाँदै गरेको २९२६ नम्बरको ट्याक्टले ठक्कर दिँदा घटनास्थलमै विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएका छन् ।

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...