हेटौंडामा ट्याक्टरले ठक्कर दिँदा विश्वकर्माको मृत्यु

अनलाइन पत्र संवाददाता२०७७-०६-२४ No Comments

हेटौंडा – १८ भोर्लेमा शुक्रबार साँझ ट्याक्टरले ठक्कर दिँद पैदल यात्री हेटौंडा १७ की शर्मिला विश्वकर्माको मृत्यु भएको छ । हटिया, ठुलोधमार हुँद धरान चतरा सडकखण्डतर्फ जाँदै गरेको २९२६ नम्बरको ट्याक्टले ठक्कर दिँदा घटनास्थलमै विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएका छन् ।

Ad
Ad