Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

मकवानपुरमा लागूऔषध गाँजासहित २ जना पक्राउ

Company Register

मकवानपुरमा प्रहरीले लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । राक्सिराङ गाउँपालिका–२, चैनपुरस्थित खोलाको बगरमा चैनपुरबाट मनहरी बजार आउँदै गरेका राक्सिराङका जित बहादुर मोक्तान र शुभराज मोक्तानलाई १० किलो लागूऔषध गाँजासहित प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक विनोद श्रेष्ठले जानकारी दिए ।

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...