Onlinepatra.com
Online Patra Media Pvt. Ltd.
Browsing Category

अपराध

मकवानपुरगढीमा श्रीमानद्वारा श्रीमती हत्याको आशंका

मकवानपुरको मकवानपुरगढीमा श्रीमानद्वारा श्रीमतीको हत्या भएको आशंकामा एक जना पक्राउ गरेको छ । मकवानपुगढी गाउँपालिका वडा नम्बर २ खोलेखेत ४६ वर्षका देवराज गोलेले आफ्नै श्रीमती ४६ वर्षीया श्रीमाया गोलेको हत्या गरेको आशंका रहेको स्थानियले…
थप समाचार ...

५० लाख बढी ठगी गरेको आरोपमा युवती पक्राउ

अमेरिका पठाइदिने प्रलोभन देखाएर विभिन्न व्यक्तिसँग ५० लाख बढी ठगी गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । दैलेखका विभिन्न व्यक्तिहरुसँग अमेरिका पठाइदिने भन्दै ठगी गर्ने सुनसरीको इटहरी उप(महानगरपालिका(४ बस्ने २४ वर्षीया…
थप समाचार ...

लागुऔषधसहित ४ जना पक्राउ

लागुऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । मोरङको लेटाङ नगरपालिका–२ मा रहेको चिसाङ पुलबाट विभिन्न लागूऔषधसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूबाट २० पिस फेनेरामाइन, २० पिस फेनारगन, २० पिस लुपिजेसिक र १९ पिस…
थप समाचार ...

१ लाख ५० हजार घुससहित सव–इन्जिनियर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १ लाख ५० हजार घुससहित एक जना सव–इन्जिनियरलाई पक्राउ गरेको छ । तनहुँको भानु नगरपालिका कार्यक्षेत्र भएका सव(इन्जिनियर सुरेन्द्र अधिकारीलाई घुस रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको हो । उनले…
थप समाचार ...

मकवानपुरको राक्सिराङ र कैलाशमा गाँजा खेती फडानी

मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकामा अबैध रुपमा लगाइएको गाँजा खेती नष्ट गरिएको छ । ८५ जना प्रहरीको टोलीले ३२ विगाहा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश अधिकारी, इलाका…
थप समाचार ...

दीपक मनाङेकी श्रीमती हेटौंडाबाट पक्राउ

गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेकी श्रीमती दिक्छेनलाई हेटौंडाबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा उजुरी दिन गएका बेला उनलाई पक्राउ गरिएको हो । मकवानपुरका एसपी सुशील सिंह राठौरका अनुसार जिल्ला प्रहरी…
थप समाचार ...

हत्याका फरार अभियुक्त ८ वर्षपछि पक्राउ

कर्तव्य ज्यान, अपहरण तथा शरीर बन्धक र नागरिकता मुद्दाका फरार एक अभियुक्त पक्राउ परेका छन् । आठ वर्ष अगाडि २२ वर्षीय किशोरलाई अपहरण गरेर कर्तव्य गरी मारेर फरार रहँदै आएका एकडारा गाउँपालिका–३ का जीवन अन्सारीलाई महोत्तरीको जलेश्वर नपा–३…
थप समाचार ...

नक्कली नोट छाप्दै गरेका तीन जना पक्राउ

सिरहाको गोलबजारमा नक्कली नोट छाप्दै गरेका तीन जनालाई सशस्त्र प्रहरीले रंगेहात पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा कल्याणपुर नगरपालिका ७ बस्ने २४ वर्षीय बिमलेन्द्र कुमार नायक, गोलबजार नगरपालिका १२ बस्ने २५ वर्षीय धिरज यादब र २० वर्षीय…
थप समाचार ...

हेटौंडाबाट कारमा लुकाई ल्याएको ८० के.जी गाँजा सहित कार बरामद

मकवानपुर प्रहरीले हेटौंडाबाट ८० किलो लागु औषध गाँजा सहित कार बरामद गरेको छ । बिहिबार बिहान बिहान हेटौंडा उपमहानगरपालिका वडा नंबर १० बाट उक्त गाँजा सहित कार बरामद गरेको हो । प्रहरी चौकी भुटनदेवीबाट गस्तीमा रहेको प्रहरी टोलीलाई देखेर…
थप समाचार ...

बकैयामा वाइबाको हत्या गरी फरार रहेका भ्लोनलाई पक्राउ गरी सार्वजनिक

बैकया गाउँपालिका वडा नम्बर–४ का २१ वर्षीय विकास वाइवाको हत्या गरी फरार रहेका भीमराज भ्लोनलाई मकवानपुर प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । शुक्रबार दिउसो हत्या गरी फरार भएको उनलाई प्रहरीले मकवानपुरको सिमाना ललितपुरको बागमती…
थप समाचार ...