Comments Add Comment

रवि लामिछाने हरेक नेपालीको घरदैलोमा आउने

न्युज २४ सञ्चारकर्मी तथा सिधा कुरा जनतासँगको कार्यक्रमका पत्रकार रवि लामिछाने अब हरेक नेपाली नागरिकहरुको घरदैलोमा आउने भएको छन् ।

पत्रकार रवि लामिछानेले आफ्नो फेसबुक अकाउन्टबाट जानकारी दिएका हुन् । यस कार्यक्रम आउदो आईतबार देखि सुरु हुने रवि लामिछानेले बताएका छन् ।

उनले आफ्नु फेसबुमा एक फोटो अपलोड गर्दै यस्तो जानकारी गराएका छन् ।

https://www.facebook.com/rabi.nikitalamichhane/posts/2631539467058209

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर