कोरोना भाइरसका कारण विश्वभर मानिस समस्यामा परेका छन्। मानव जातिको इतिहासलाई नै यसले चुनौती थपेको छ। यो भाइरसको संक्रमणबाट दैनिक रूपमा मृत्यु हुनेको संख्या थपिँदै गएको छ। यही भाइरसका कारण राज्य मात्र नभई देशहरू नै लकडाउन भइरहेका छन्। हजारौं मानिस क्वारेन्टाइनमा छन् भने लाखौं घरमै बन्दी बनेका छन्

यसले अर्थतन्त्र ठूलो नकारात्मक असर पारेको छ। हजारौं  मानिसले रोजगारी गुमाइरहेका छन्। यसरी यति धेरै नकारात्मक असर हुँदाहुँदै कोरोना भाइरसको संक्रमण रोक्न गरिएको लकडाउनका केही सकारात्मक प्रभाव पनि  देखिएका छन् । सकारात्मक प्रभावहरु यस प्रकार छन् ।

  • प्रदुषणमा कमी 
  • स्वच्छ पानी 
  • उदारता
  • एकता
  • सिर्जनात्मकता