ग्याल्पो ल्होछारको अवसरमा मकवानपुरको ईन्द्रसरोबर गाउँपालिकाले आज र भोलि २ दिन विदा दिएको छ । गाउँपालिका अध्यक्ष जीवन लामाले बुधबार एक सूचना जारी गर्दै ल्होछारको अवसरमा २ दिन विदा दिने निर्णय गरेको सुचनामा उल्लेख छ ।