आज नेपाल सरकारले ग्याल्पो ल्होसारको अवसरमा देशभर सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै आज बिहीबार सार्वजनिक बिदा दिइएको जनाएको हो ।