2025-12-05 8:59 pm

माघ १० गते बागमती प्रदेशमा सार्वजनिक विदा

बागमती प्रदेश सरकारले यही माघ १० गते शुक्रवार सोनाम लोसार पर्वका अवसरमा सार्वजनिक विदा दिइएको छ । तामाङ् र जनजातीहरुको बाहुल्यता रहेको यस प्रदेशमा प्रदेश सरकारको मन्त्री परिषद्को वैठकले विदा दिएको जनाएको छ । विदाको सम्वन्धमा प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना प्रकासन गर्दै विदा दिएको छ ।

सूचना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad