Comments Add Comment

सोनाम ल्होसारको अवसरमा बागमती प्रदेशभर भोली शुक्रबार सार्वजनिक विदा

बागमती प्रदेश सरकारले भोली शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले बुधबार एक सुचना प्रकाशित गरी तामाङ्ग समुदायको महान पर्व सोनाम ल्होसारको अवसरमा भोली माघ १० गते (शुक्रबार) बागमती प्रदेशभर सार्वजनिक विदा हुने जानकारी दिएको छ ।

मन्त्रिपरिषदको पुस २७ गतेको निर्णय अनुसार बागमती प्रदेशभर सार्वजनिक विदा दिइएको जानकारी पेसल कुमार पोखरेलद्वारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर