Menu

मकवानपुरमा मंगलबार बिहान थप ३३ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुरमा मंगलबार बिहान थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा – १० स्थित कीटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा गरिएको १४३ जनाको स्वाब परिक्षणमा ३३ जनाको रिपोर्ट पोजेटिभ देखिएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला प्रसाद चौलागाईले जानकारी दिएका छन् । मंगलबार बिहान आएको रिपोर्टमा धेरैजसो हेटौंडा उपमहानगरपालिका क्षेत्रका संक्रमित रहेका छन् भने मकवानपुरगढी , बागमती र हेटौंडा बस्दै आउने त्रिपुरा सुन्दरी धादिङ्गका रहेका छन् । संक्रमित हुनेहरु मध्य ११ महिला र २२ पुरुष रहेको छ । जुन संक्रमितको संख्या २३ प्रतिशत रहेको छ ।

No photo description available.

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad