Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

लायन्स क्लब अफ हेटौँडा मुक्तिनाथको अध्यक्षमा उप्रेती

Company Register

लायन्स क्लब अफ हेटौँडा मुक्तिनाथको वर्ष २०२०/२१ को अध्यक्षमा तेज प्रसाद उप्रेती (रमेश) चयन भएका छन ।

Advertisement

हेटौंडामा मंगलबार भएको क्लवको ५ औँ साभारणसभाबाट उप्रतीको नेतृत्वमा नयाँ कार्य समिति चयन भएका हो ।

सभाले क्लवको प्रथम उपाध्यक्षमा निराजन बर्तौला, द्धितिय उपाध्यक्षमा कमल फुँयाल, तृतिय उपाध्यक्षमा राजकुमार वास्तोला, सचिवमा कुमार पोखरेल, कोषाध्यक्षमा अमृत पाठक, सह–सचिवमा केशर श्रेष्ठ र सह–कोषाध्यक्षमा नितेश अमात्यलाई चयन गरेको छ ।

कार्यक्रम क्लबको वर्ष २०१९/२० का अध्यक्ष रोशन सापकोटाको सभाध्यक्षतामा भएको थियो ।

लायन्स क्लब अफ हेटौँडा मुक्तिनाथमा निवनिर्वाचित अध्यक्ष उप्रेती क्लबको संस्थापक सदस्य हुन भने बस्तीपुर जेसिजको कानुनी सल्लाहकार समेत रहेका छन्, ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...