2025-12-11 10:02 pm

मकवानपुरमा सुमाे दुर्घटना : तीन जनाकाे ज्यान गयाे

हेटौंँडा – मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ मा शुक्रबार दिउँसो सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएकाे छ ।

त्यस्तै दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । हेटौँडा–काठमाण्डौ छोटो दुरीको मार्गअन्तर्गत काठमाण्डौबाट चपुर आउँदै गरेको ना १ ज ३४३३ नम्बरकाे सुमो इन्द्रसरोवर गाउँपालिकाकाे ओखलडाँडा सडकबाट तल खसेकाे हाे । 

घटनामा ज्यान गुमाएकाहरुकाे सनाखत हुन बाँकी रहेकाे प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad