माओवादी केन्द्र मनहरी – ५ को नयाँगाउ टोल कमिटिमा लामा

Company Register

मकवानपुरको मनहरी गाउँपालिकामा वडा नम्बर ५ डिल्लिपुर स्थित फारलाइन नयाँगाउमा माओवादी केन्द्रको टोल कमिटि गठन गरिएको छ । सोमबार बसेको टोल कमिटि भेलाले प्रेम बहादुर लामाको अध्यक्षतामा २१ सदस्यीय फारलाइन नयाँगाउ टोल कमिटी गठन गरिएको छ । कमिटिको उपाध्यक्षमा लिलाधर सुबेदी, सचिबमा बिर बहादुर रुम्बा, कोषाध्यक्षमा सावित्री न्यौपाने चयन भएका छन्।

Advertisement

त्यस्तै, सदस्यहरुमा मोहन बहादुर गोले, तुल बहादुर दर्लामी, मिन बहादुर पुलामी, सुनिल राना मगर, हेमलाल मुक्तान, उत्तम अर्याल, कुमार न्यौपाने, सिता बम्जन, बिष्णु माया प्रजा, राम बहादुर लामा, दिलमाया गोले, सिता न्यौपाने, राम प्रसाद रिजाल, गीता दर्लामी, सरला थापा, कमल गोले र तुलसा कालाखेती (भगवती) लगायत चयन भएको हो । माओबादी केन्द्र मनहरी गाउपालिका अध्यक्ष रामप्रसाद कालाखेतीको प्रमुख आतिथ्यता तथा पार्टीको ५ नम्बर वडा कमिटिको अध्यक्ष कृष्ण प्रसाद रिजालको सभाध्यक्षतामा भएको टोल कमिटि भेलामा केन्द्रका ५ नम्बर वडा इन्चार्ज दिपेन्द्र अधिकारी, गजाधर सुबेदी, लिला बहादुर रुम्बा, लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...