2025-11-10 3:38 pm

हेटौंडा ११ पदमपोखरीमा करेन्ट लागेर पौडेलको मुत्यु

१८ कार्तिक, हेटौंडा। हेटौंडा ११ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

हेटौंडा ११ मा रहेको सिता होटलमा प्लम्विङग काम गर्न गएका हेटौंडा १३ पदमपोखरी घर भएका ३० बर्षीय राम बहादुर पौडेललाई करेन्ट लाग्दा पौडेलको घटनास्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

उनको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

About the Author

Ad
Ad