हरी हुमागाईं निर्देशित चलचित्र ‘सरौतो’को ट्रेलर सार्वजनिक गरिएको छ । एक्सन प्रधान चलचित्रमा सुमी मोक्तानको मुख्य भूमिका छ । उनि सुन्न र बोल्न नसक्ने चरित्रमा देखा परेकी छन् । बदलाको कथा भन्ने चलचित्रमा विजय लामा, युवराज लामा, सन्नी सिंह, आमिर गौतम, लियो ट्यांक, सम्पदा दाहाल, धिरेन शाक्य, अरुणा कार्कीलगायतका कलाकारको पनि अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




